Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

आजदेखि उपत्यकामा कोरोनाविरुद्धको दोस्रो खोप लगाइँदै, कहाँ-कहाँ लगाइँदैछ ? (सूचीसहित)

आजदेखि उपत्यकामा कोरोनाविरुद्धको दोस्रो खोप लगाइँदै, कहाँ-कहाँ लगाइँदैछ ? (सूचीसहित)

  • काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलाको दोस्रो मात्रा लगाइँदैछ ।कोरोनाविरुद्धको पहिलो खोप अभियान अन्तर्गत गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म कोरोना विरुद्धको खोप लगाएकाहरु दोस्रो अभियानमा सहभागी हुन सक्नेछन ।

    onlinepatrika
    Arghakhachi

    वैशाख ११ गतेसम्म चल्ने उक्त खोप अभियान काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा लगाइने बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    कहाँ कहाँ लगाइँदैछ खोप यो सूची हेर्नुहोस् ?

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij