Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कोभिडलाई जितेर १३ जना मुस्कुराउँदै घरतिर : आत्मबल बाँड्दै चिरीबाबु

कोभिडलाई जितेर १३ जना मुस्कुराउँदै घरतिर : आत्मबल बाँड्दै चिरीबाबु

  • ललितपुरको आइसोलेसनमा रहेर कोराना जितेर डिस्चार्ज भएकालाई मेयर चिरीबाबु महर्जनले त्यही पुगेर बधाई दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कोराना जितेकालाई खाढा र फूलगुच्छासहित बधाई दिएका छन् । ललितपुरको आइसोलेसनमा रहेर कोराना जितेर डिस्चार्ज भएकालाई त्यही पुगेर बधाई दिएका हुन् । मेयर चिरीबाबुको टोलीमा संलग्न उपमेयर गिता सत्यालले उपचारत रहेकालाई मनोबल बढाए यसरी घर जान पाईन्छ भनेर हौसला बढाए ।

    AGNI GROUP

    लतितपुरमा संचालित आइसोलेसनबाट आज १३ जना डिस्चार्ज भए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij