
May 01 2025 | २०८२, वैशाख १८ गते
चलचित्र विकास बोर्डले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकोष सञ्चालक समितिको सदस्यमा मनोनयन गरेको छ ।
मनोनयनमा पत्रमा भनिएको छ, ‘चलचित्रकर्मी कल्याण कोष स्थापना तथा सञ्चालन, कार्यविधि, २०७६ को दफा ५ बमोजिम चलचित्रकर्मी कल्याणकोष सञ्चालक समितिको सदस्य पमदमा वैशाख १ गतेदेखि दुई वर्षका लागि मनोनयन गरिएको चैत ३० गतेको निर्णयानुसार जानकारी गराइन्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij