Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

'चालिस कटेपछि रमाउँला' भन्ने गायकले लगनगाँठो कसे !

'चालिस कटेपछि रमाउँला' भन्ने गायकले लगनगाँठो कसे !

  • काठमाडौं । गायक हेमन्त राना विवाह बन्धनमा बाँधिएका छन् । उनले गएको मंगलबार माया अधिकारीसँग विवाह गरेका हुन् । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । 

    images
    images
    images

    पछिल्लो समय अमेरिका बस्दै आएका रानाले अमेरिकाको पेन्सिलभेनिया रहदै आएकी प्रेमिका अधिकारीसँग विवाह गरेको बताइएको छ । उनले पछिल्लो समय ‘साइँली’ फिल्म निर्माण गरेका थिए ।  

    रानाको ‘सुन साइँली परदेशबाट म आउला ४० कटेसी रमाउला’ पछिल्लो हिट गीत हो । 


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij