Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कोरोनाको प्रहारले डिएसपीको प्राणान्त

कोरोनाको प्रहारले डिएसपीको प्राणान्त

  • काठमाडौ. । प्रहरी नायब उपरिक्षक (डिएसपी) समीरचन्द्र खरेलको निधन भएको छ । प्रहरी अस्पताल महाराजगंजमा उपचारत खरेलको कोरोना संक्रमितका कारण निधन भएको जनाएको छ । प्रहरी संगठनमा खरेललाई अत्यन्तै मिलनसार, कर्तव्यनिष्ठ र व्यवसायिक डिएसपीको रुपमा चिनिन्छ ।

    onlinepatrika
    Arghakhachi

    गत सातापनि कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको थियो ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij