Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

कलाकार हरिहर अधिकारीलाई पितृशोक

कलाकार हरिहर अधिकारीलाई पितृशोक

  • काठमाडौं । युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीलाई पितृ शोक परेको छ । उनका बुबा रामबहादुर अधिकारीको सोमबार कोरोना संक्रमणबाट निधन भएको छ । २ हप्ता देखि कोरोनासँग लडिरहेका हरिहरका बुबा रामबहादुरको कलंकी स्थित नेश्नल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । उनको परिवार नै कोरोना संक्रमित भएका थिए ।

    images
    images
    images

    रामबहादुर बाहेक अन्यले घरमै उपचार गरिरहेका थिए । फिल्म शुभलभ बाट चर्चामा आएका हरिहर एक युवा ज्योतिष पनि हुन् । उनका बुबा पनि ज्योतिष विधामा सक्रिय रहेका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij