Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कीर्तिमानी आरोही कामीरिता काठमाडौं फर्किए

कीर्तिमानी आरोही कामीरिता काठमाडौं फर्किए

  • काठमाडौं । २५ औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर किर्तीमानी राखेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् । उनी गत वैशाख २४ गते २५ औँ पटक सगरमाथाको चुचुरोमा पाहिला राख्न सफल भएका थिए ।

    onlinepatrika
    Arghakhachi

    यस सिजनका लागि आइसफल डाक्टरहरुको नेतृत्व गरेका शेर्पा मंगलवार काठमाडौं फर्किएका हुन् ।

    AGNI GROUP

     शेर्पा सँगै १२ जना आइसफल डाक्टरहरुको टोली सगरमाथा पुगेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij