Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कोरोनाका कारण पहिलोपटक नेपाली सेनाले गुमायो जर्नेल

कोरोनाका कारण पहिलोपटक नेपाली सेनाले गुमायो जर्नेल

  • काठमाडौं । कोरोना संक्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारत केसीको बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    जर्नेल केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति हुन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij