Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

टिकटक बनाउँदा ज्यानै गयो

टिकटक बनाउँदा ज्यानै गयो

  • उदयपुर । उदयपुरमा टिकटक बनाउँदा बनाउँदै पासो लागेर एक बालिकाको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका ९ का जीतबहादुर बस्नेतका ११ वर्षिय छोरी संजीता बस्नेतको ज्यान गएको हो । आमाबुबा भान्सा कोठामा खाना खाँदै गर्दा अर्को कोठामा छोरीले मुढामाथि मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर मृत्यु भएको स्रोतले जानकारी दिए । 

    onlinepatrika
    Arghakhachi

    बालिका आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिवबहादुर दाहालले जानकारी दिए । ‘सलको पासो बनाएर झुण्डिएको भिडियो फुटेज देखिन्छ, भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याब पछि मात्रै बताउन सकिन्छ ।’ एसपी दाहालले भने, ‘भिडियो झुण्डिएकै दिनको हो कि अरु दिनको हो, अनुसन्धान पश्चात थाहा हुनेछ ।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij