Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

जेठ १८ गतेदेखि साताको एकदिन अन्तर्राष्ट्रिय उडान

जेठ १८ गतेदेखि साताको एकदिन अन्तर्राष्ट्रिय उडान

  • काठमाडौँ । सरकारले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि सातामा एकदिन नियमित उडान खोल्ने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनैपनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij