Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । साइबर व्यूरोले सामाजिक संजाल प्रयोगकर्तालाई सचेत गराएको छ । विभिन्न किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने घटनाहरु बढ्दै गएकोले सचेत गराएको हो ।
अपराधिक व्यक्ति तथा समूहको शिकारबाट जोगिन प्रलोभनमा परि कोही कसैसँग भिडियोकल, भ्वाइसकल नगर्न साइबर व्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले सम्बन्धित सबैलाई सतर्क हुन आग्रह गरेका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij