Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कोरोनालाई परास्त गर्दै चार सय पचास सशस्त्र प्रहरी

कोरोनालाई परास्त गर्दै चार सय पचास सशस्त्र प्रहरी

  • काठमाडौं । सशस्त्र प्रहरी बलका ४ सय पचास जनामा कोरोना संक्रमण भएको छ । मुलुकभरका ७ वटै प्रदेश, उपत्यका र मिसनमा गरेर अहिलेसम्म ४ सय ४८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    जसमध्ये अहिले पनि ३ सय २२ जना सक्रिय संक्रमित रहेको सशस्त्र प्रहरी बलका प्रवक्तासमेत रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजीपी) राजु अर्यालले बताए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij