Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

उदयको उदार मनप्रति गदगद गजेन्द्र 

उदयको उदार मनप्रति गदगद गजेन्द्र 

  • ललितपुर । नेपाली काङ्ग्रेसका युवा नेता उदय शमशेर राणाले बज्रबाराही अस्पताललाई दुईवटा भेन्टिलेटर उपकरण सहयोग स्वरुप उपलब्ध गराएका छन् । कोरोना संक्रमणको जटिल अवस्थामा नेपाल भेन्टिलेटर सर्भिससँग समन्वयगरि गोदावरी नगरपालिकामार्फत उपकरण उपलब्ध गराएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उपकरण हस्तान्तरण कार्यक्रममा नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, ‘उदयजीको उदार सहयोगप्रति सिंगो गोदावरीवासी हर्षित छौं ।’ राणाको यो सहयोगलाई प्राप्त गरिसकेपछि नगरपालिकाकी उपमेयर मुना अधिकारीले पटकपटक धन्यवाद दिइरहिन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij