Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

उपत्यकामा आजबाट जेठ ३१ गतेसम्म निषेधाज्ञा लागू, के गर्न पाइन्छ, के गर्न पाइदैन ?

उपत्यकामा आजबाट जेठ ३१ गतेसम्म निषेधाज्ञा लागू, के गर्न पाइन्छ, के गर्न पाइदैन ?

  • काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि जेठ ३१ सम्म निषेधाज्ञा थप गरिएको छ । वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ १४ गतेदेखि थप कडा पारिएको थियो । जेठ १४ गतेदेखि कडा पारिएको निषेधाज्ञालाई आजदेखि खुकुलो गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    खाद्यान्न तथा किराना पसलहरु र डिपार्टमेन्ट स्टोरहरुलाई पनि बिहान ९ बजे सम्म खुल्ला गरिने भएको छ ।

    AGNI GROUP

    के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? यो सूचना हेर्नुहोस् :

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij