Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कोरोनाको प्रहारले प्रहरी नायब निरीक्षक शिवको निधन

कोरोनाको प्रहारले प्रहरी नायब निरीक्षक शिवको निधन

  • इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा कार्यरत प्रहरी नायब निरीक्षक शिव रायमाझीको निधन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    कपिलवस्तु । कोरोना संक्रमणका कारण कपिलवस्तुमा प्रहरी नायब निरीक्षकको निधन भएको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा कार्यरत कपिलवस्तुका ४५ वर्षीय शिव रायमाझीको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार रायमाझीलाई असार १४ गते पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि काठमाडौं लगिएको थियो । रायमाझीले कार्यालयमा आएका ठाडो उजुरी हेर्ने काम गर्दै आउनुभएको थियो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij