Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

चोकचोकमा ट्राफिकको प्रश्न 'मास्क खै ?'

चोकचोकमा ट्राफिकको प्रश्न 'मास्क खै ?'

  • ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा एसएसपी जनक भट्टराईले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न लागिएको अनलाइन पत्रिकालाई बताए ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । आजदेखि देशभर मास्क अभियान सुरु हुँदैछ । आजदेखि ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्क अभियान सञ्चालन गर्न लागेको हो । अभियान शुक्रवारसम्म चल्नेछ ।

    AGNI GROUP

    ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा एसएसपी जनक भट्टराईले अनलाइन पत्रिकालाई भने, 'सुरक्षित बन्ने समय हो, सतर्क बनौं ।' एसएसपी जनक भट्टराईले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न लागिएको बताए ।

    mask1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij