Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

एमबीबीएसको इन्ट्रान्स टप आशिकलाई अनेरास्ववियुको सम्मान

एमबीबीएसको इन्ट्रान्स टप आशिकलाई अनेरास्ववियुको सम्मान

  • ललितपुर । सरकारी स्कुल पढेर एमबीबीएसको इन्ट्रान्स टप गरेका आशिक झालाई अनेरास्ववियु केन्द्रिय समितिले सम्मान गरेको छ । झालाई नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्मानपत्र हस्तान्तरण गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    235783653_4443383745712311_8724260747121549046_n.jpg

    AGNI GROUP

    उक्त कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष सुदेस पराजुली, कर्णाली प्रदेशका भौतिक तथा शहरी विकाश मन्त्री अमर बहादुर थापा, विश्व निकेतन माध्यमिक विद्यालयका प्राधानाध्यापक हेरम्बराज कँडेल लगायतको उपस्थिती रहेको थियो ।

    235899805_4443383005712385_1792844900820173510_n.jpg 

    235987997_4443383299045689_7536908552274994117_n.jpg

    ११ हजार बढी विद्यार्थीले एमबीबीएसका लागि इन्ट्रान्समा दिएका थिए । जसमध्ये ४३ सय बढी मेधावी विद्यार्थीहरुले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरे । मेधावी विद्यार्थीहरुमध्येमा सर्वोत्कृष्ट भए—धनुषा सबैला गेरूवाही -१० का आशिक झा २ सय पूर्णांकमा १८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन् ।

    22o.jpg

    235723031_4443382875712398_2949756715409811389_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij