Jun 21 2026 | २०८३, असार ७ गते
प्रहरी निरीक्षक कपिल वाग्लेलाई हिडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो ।
काठमाडौं । मोटरसाइकलको ठक्करले एकजना प्रहरी निरीक्षकको निधन भएको छ । ठक्करका कारण गम्भीर घाइते भएका कपिल वाग्लेको निधन भएको हो । नवलपरासीको बर्दघाटमा प्रहरी निरीक्षक वाग्लेलाई हिडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो । उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij