Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बौद्ध र महाराजगंज प्रभाग पसेर एसएसपी सिंहको गर्जन, 'सेवाग्राहीलाई दु:ख दिए कारवाही गर्छु' 

बौद्ध र महाराजगंज प्रभाग पसेर एसएसपी सिंहको गर्जन, 'सेवाग्राहीलाई दु:ख दिए कारवाही गर्छु' 

  • महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले मातहतका प्रहरीलाई सचेत गराउँदै भने, ‘लोभ लालचमा परि गलत कार्य गरेको भेटिएमा प्रहरी सेवाबाट हटाउन म पछि पर्दिन ।' 

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले निश्पक्ष र भेदभावरहित शिष्टतापूर्वक कार्य गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । भयो । काठमाडौंका एसएसपी सिंह महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी वृत्त बौद्ध पुगेर निरीक्षण र निर्देशन दिएका हुन् ।

    AGNI GROUP

    सिंहले प्रहरी कार्यालयमा आउने सेवाग्राही पीडित भएर नै आउने हुनाले पीडितलाई परेको पीरमर्कालाई आफुलाई नै परेको भन्ने सम्झेर सेवा दिन उर्जा दिँदै भने, 'कर्तव्य पालनाको सिलसिलामा आफ्नो पदिय हैसियतमा म ठूलो हुँ भन्ने भावनालाई बिर्सिएर सेवा प्रवाहमा सक्रिय रहनु ।'

    एसएसपी सिंहले मातहतका प्रहरीलाई सचेत गराउँदै भने, ‘लोभ लालचमा परि गलत कार्य गरेको भेटिएमा वा आर्थिक अनियमिततागरि सेवाग्राहीलाई दुख दिएको पाइएमा सेवाबाट हटाउन म पछि पर्दिन ।' 

    ashok1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij