Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

सुनसान घर खोज्दै बोरा बोकेर बदमासी !

सुनसान घर खोज्दै बोरा बोकेर बदमासी !

  • कुमार तोलाङ्गेले उपत्यकाको विभिन्न स्थानमा कार्टुनका टुक्राहरु र फोहोरमैला उठाउने भेष बनाई सुनसान घरहरुबाट चोरी गर्ने गरेको खुलेको छ ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । बालकुमारी बस्ने झोक्की भन्ने कुमार तोलाङ्गेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानमा कार्टुनका टुक्राहरु र फोहोरमैला उठाउने भेष बनाई सुनसान घरहरुबाट चोरी गर्ने गरेको खुलेको छ ।

    AGNI GROUP

    घरमा कोही नभएको मौका छोपी नगद, ल्यापटप, मोबाईल तथा सुनचाँदीका गर–गहनाहरु चोरीमा संलग्न पाइएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुर पठाईएको छ। अनुसन्धानको क्रममा ल्यापटप दुई थान, मोबाईल एक थान बरामद भएको महाशाखाले जनाएको  छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij