Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

हनुमानको छाता 'छुमन्तर'

हनुमानको छाता 'छुमन्तर'

  • ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ४ कमलपोखरीस्थित जगदिश्वर मन्दिरमा हनुमानलाई ओढाएको तामाको छाता चोरी भएको छ । केहि दिन अघि मात्र विधिविधान पूर्वक उक्त छाता राखिएको थियो । चोरी भएको विषय प्रहरीलाई जानकारी गराईसकेको स्थानीयले बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    पुनश्च : यो फाइल तस्वीर हो । तस्वीरमा देखिएको हनुमानमाथिको छाता नै चोरी भएको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij