May 01 2025 | २०८२, वैशाख १८ गते
श्रीकृष्णको बाल अवतारमा धेरै बालबालिकाहरु देखिएका छन् । श्रीकृष्णको पहिरनमा बालबालिकाको तस्वीर सामाजिक संजालमा पोष्ट भएका छन् । सामाजिक संजालबाट लिइएका कृष्णका बाल अवतारको रमाइलोमा देखिएका बालबालिकाहरुको तस्वीर संग्रह ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij