
May 01 2025 | २०८२, वैशाख १८ गते
भक्तजनलाई मन्दिर पुग्न कठिन भईरहँदा पाटनका प्रहरीले ढल खोल्न सक्रियता देखाए ।
ललितपुर । श्री कृष्णाष्टमी पर्वले ललितपुरको मंगलबजार पूरै हुलमुल छ । दिउँसो एक्कासी दर्किएको पानीले हुललाई अस्तव्यस्त पारिदियो । मंगलबजार आसपासको क्षेत्रमा खोलामा परिणत भयो ।
भक्तजनलाई मन्दिर पुग्न कठिन भईरहँदा पाटनका प्रहरीले ढल खोल्न सक्रियता देखाए । मंगलबजारमा खटिएका प्रहरीद्धयले जमेको पानीको निकास हातैले खोल्ने प्रयत्न गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij