Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

तीव्र गतिमा गुड्नेहरु होशियार, ट्राफिक प्रहरीसँग नयाँ हतियार !

तीव्र गतिमा गुड्नेहरु होशियार, ट्राफिक प्रहरीसँग नयाँ हतियार !

  • ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार कोटेश्वर कलंकी सडकखण्डमा राति सवारी चालकको लापरवाहीले धेरै दुर्घटना हुने गरेकोले आजदेखि ‘नाइट भिजन लेजर स्पीड गन’ मार्फत सवारीसाधनको गति मापन गर्नेछ । 

    onlinepatrika
    Arghakhachi

    ललितपुर । ट्राफिक प्रहरीले रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरणको लागि  ‘नाइट भिजन लेजर स्पीड गन’ प्रयोगमा ल्याएको छ । स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ट्राफिक प्रहरीले ओभर स्पीडमा रहेका धेरै सवारीसाधनलाई कारवाही गरेको छ । 

    AGNI GROUP

    ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार कोटेश्वर कलंकी सडकखण्डमा राति सवारी चालकको लापरवाहीले धेरै दुर्घटना हुने गरेकोले ललितपुर ट्राफिक प्रहरीले आजदेखि ‘नाइट भिजन लेजर स्पीड गन’ मार्फत सवारीसाधनको गति मापन गर्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij