Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

पाटनका गणपति सुमित राणा सम्मानित

पाटनका गणपति सुमित राणा सम्मानित

  • ललितपुर । राजदल गण ललितपुरका गणपति सुमित विक्रम राणा सम्मानित भएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाकालमा शव व्यवस्थापनमा समन्वयकारी भूमिका निभाएको भन्दै सम्मानित गरिएको हो । गणपति राणालाई गृह सचिव टेक नारायण पाण्डेले सम्मान पत्र हस्तान्तरण गर्नुभएको हो । 

    onlinepatrika
    Arghakhachi

    'कोरोनाको कहर रहँदा आफ्नो कर्तव्य र दायित्व निर्वाहमा अहोरात्र सक्रिय रहनुभएकोले सम्मान गरिएको हो ।' ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले भन्नुभयो, ‘यसैको कदर गरेर अझै उर्जाशील बन्न सकोस् भनेर सम्मानित गरेका हौं ।' 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij