Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

नेपालीलाई कानुन सम्झाउँदै गृह मन्त्रालय

नेपालीलाई कानुन सम्झाउँदै गृह मन्त्रालय

  • काठमाडौं । कानुनविपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा जुलुस तथा प्रदर्शन गरेकाले सूचना सार्वजनिक जारी गरेर सचेत गराउनु परेको गृह मन्त्रालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    दार्चुलाका जयसिंह धामी मृत्यु प्रकरण तथा नेपाली भूभागमा भारतीय सुरक्षाकर्मीले हेलिकोप्टर उडाएको घटनालाई लिएर प्रदर्शन बढ्न थालेपछि सरकारले कानुनविपरीत भन्दै विज्ञप्ति नै जारी गरेर रोक लगाउने प्रयास गरेको छ । 

    AGNI GROUP

    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मित्रराष्ट्रका सरकार प्रमुखविरुद्ध देशभित्र दिनदिनै पुत्लादहन हुन थालेपछि बाध्य भएर कानुन सम्झाउनुपरेको प्रस्टोक्ति दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij