Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेबाट अर्को आदेश जारी नभएसम्म लागू हुने गरी काठमाडौं जिल्लामा जारी निषेधाज्ञा थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले असोज १ गते शुक्रबारबाट लागू हुने गरी निषेध आदेश जारी गर्नुभएको जारी आदेशमा उल्लेख गरिएको छ। त्यस्तै आदेशमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नपाइने उल्लेख गर्दै सञ्चालन गर्नै पर्ने अवस्थामा भने स्थानीय तहले अवस्थाको विश्लेषण गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वयमा मात्र सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij