Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

पहिरो अवलोकन गर्न पुगेका मेयरमाथि आक्रमण

पहिरो अवलोकन गर्न पुगेका मेयरमाथि आक्रमण

  • आक्रोशित स्थानीय एक युवाले बुटवलका मेयर शिवराज सुवेदीमाथि मुक्का हानेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बुटवल । बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि आक्रमण भएको छ । आक्रोशित स्थानीय एक युवाले सुवेदीमाथि मुक्का हानेका हुन् । पहिरो अवलोकनका लागि मेयर, नगर प्रहरी, नेपाल प्रहरीको टोली पुगेको थियो । सो स्थानमा केहिदिन अघि पहिरो खसेर घरहरूमा क्षति पु¥याएको थियो । पहिरो खस्दा ३ घरमा क्षति पुगेको छ । nagarikonline

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij