Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

जिप्रका ललितपुरका सूचना अधिकारी बस्नेत भन्छन्, 'सतर्कता अपनाउँदै कार्यक्रम गर्न पाउने व्यवस्था छ'

जिप्रका ललितपुरका सूचना अधिकारी बस्नेत भन्छन्, 'सतर्कता अपनाउँदै कार्यक्रम गर्न पाउने व्यवस्था छ'

  • ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले सभा सम्मेलन प्रभावित हुने गरि कुनैपनि आदेश जारी नगरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले निर्णयमा कुनैपनि परिवर्तन नभएको बताए ।

    onlinepatrika
    Arghakhachi

    सूचना अधिकारी समेत रहेका बस्नेतका अनुसार नेपाल सरकारले जारी गरेको कोभिड–१९ सम्बन्धी मापदण्डको पालना गर्दै कार्यक्रम गर्न पाउने व्यवस्था यथावत छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij