
May 01 2025 | २०८२, वैशाख १८ गते
ललितपुर । ‘किड्स अफ द इयर इन्टरनेशनल नेपाल'को छनौट चरणमा ४० जना प्रतियोगीको छनोट गरियो । उक्त बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गर्दै आएको हो ।
७ बर्षदेखि १३ बर्ष सम्मका बालबालिकाको सहभागिता रहने प्रशिक्षणको क्रममा उनले व्यक्तित्व विकास, नृत्य तथा अभिनय प्रशिक्षण, ड्रेस सेन्स लगायत विभिन्न प्रशिक्षण लिनसक्ने आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij