Jun 04 2026 | २०८३, जेठ २१ गते
कोभिड–१९ संक्रमित एक महिलाले स्वास्थ्य शिशु जन्म दिएकी छन् । त्रिशूली अस्पताल नुवाकोटले उनीलाई प्रसूति सेवा प्रदान गरेको हो । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij