Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौँ । नेपाल टेलिकमको प्रवक्तामा शोभन अधिकारी नियुक्त भएका छन् ।
कम्पनीले केन्द्रीय कार्यालयमा प्रमुख प्राविधिक अधिकृत रहेका प्रबन्धक अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij