Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

पाँच सरकारी बस कवाडी बन्दै 

पाँच सरकारी बस कवाडी बन्दै 

  • काठमाडाैँ । मधेस प्रदेश सरकारले डेढ वर्षअघि करोडौँ रुपैयाँ खर्च गरेर खरिद गरिएका पाँच वटा बस कवाडी बन्दै गएका छन्। उक्त पाँच वटा बस लामो समयदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएको छ ।

    images
    images
    images

    मधेस प्रदेशको राजधानी जनकपुरदेखि आठ वटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरेको थियो तर बस सञ्चालनका लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नहुँदा खुल्ला अकासमुनि थन्काएर राखिएको प्रदेश सरकारले जनाएको छ । 

    images

    थन्किएका बस डिस्कलर हुनुको साथै ब्याट्री, इन्जिन, टायरलगायत बिग्रदै गएको छ । तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको पालामा बस खरिद गरिएको थियो।

     

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij