Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

गैरनेपालीलाई यथाशिघ्र नागरिकता दिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

गैरनेपालीलाई यथाशिघ्र नागरिकता दिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

  • काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका छन् ।उनले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

    images
    images
    images

    ‘तपाईँहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ। यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशिघ्र सम्बोन गरिने कुरा मा आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij