Jul 14 2025 | २०८२, असार ३० गते
काठमाडाैँ । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि आवेदन आह्वान गरेको हो। अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ।
विज्ञापन
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij