Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

लिउ आज स्वदेश फर्कँदै

लिउ आज स्वदेश फर्कँदै

  • काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज स्वदेश फर्कँदै छन् । गत आइतबार चार दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका लिउ बुधबार स्वदेश फर्कन लागेका हुन् ।

    images
    images
    images

    लिउ पौने १२ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ । त्यसअघि साढे १० बजे उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij