Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

काठमाडौँ महानगरले तीन वटा दमकल ल्यायो

काठमाडौँ महानगरले तीन वटा दमकल ल्यायो

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ। मेयर बालेन शाहका अनुसार तीन दमकल खरिद गरिएको छ। यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो। पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको शाहले बताए।

    images
    images
    images

    आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij