Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

चार वर्षकी बालिकामाथि बलात्कार,बलात्कारी पक्राउ

चार वर्षकी बालिकामाथि बलात्कार,बलात्कारी पक्राउ

  • काठमाडौँ । चार वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पुरुषलाई इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीले पक्राउ गरेको छ।

    images
    images
    images

    बालिका बलात्कारको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाललाई गए राति पक्राउ गरेको हो।

    भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij