Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

दुई जनाको शव फेला

दुई जनाको शव फेला

  • काठमाडौँ । देशका छुट्टा छुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। बाँके, बैजनाथ गाउँपालिका-१ आरक्ष टोल बस्ने ५५ वर्षीय बैरीलाल थापा आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

    images
    images
    images

    यस्तै लमजुङ, मध्य नेपाल नगरपालिका-१ समिवोटस्थित रिस्ती खोलामा पहिचान खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिएको जनाएको छ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij