Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

समानुपातिकतर्फ एमालेको अग्रता

समानुपातिकतर्फ एमालेको अग्रता

  • काठमाडौं । निर्वाचन  आयोगको पछिल्लो जानकारी अनुसार‚ एमालेले ६४ हजार २८१ मत प्राप्त गरेको छ। यस्तै‚ ५६ हजार ८५८ मत प्राप्त गर्दै काग्रेस दोस्रो स्थानमा रहेको छ।

    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी २८ हजार ३६५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ। नेकपा (माओवादी केन्द्र) २५ हजार ४८४ मत सहित चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टीको १४ हजार ४४४ मतका साथ पाँचौं स्थानमा छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij