Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

प्रि–ओपन सेसनमा नेप्से शून्य दशमलव ९० अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से शून्य दशमलव ९० अंकले वृद्धि

  • काठमाडौँ । बुधबार प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९० अंकले उकालो लागेको छ । यससँगै सूचक १९००.६० विन्दुमा आएको छ ।

    images
    images
    images

    १५ कम्पनीको तीन लाख ३४ हजार ५६७ रुपैयाँको सेयर कारोबार भएको छ । यसबेलासम्म कुल ९८१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल नौवटा कम्पनीमा उकालो लागेको छ भने दुईको मूल्य घटेको छ । त्यस्तै  एक कम्पनी स्थिर रहेको छ ।

    त्यसैगरी यता, १३ उपसुचकहरुमा पाँचवटा कम्पनीमा सामान्य वृद्धि भएको छ भने एउटा कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij