Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

तारकेश्वरमा ब्राउन सुगरसहित एक महिला र २ पुरुष पक्राउ

तारकेश्वरमा ब्राउन सुगरसहित एक महिला र २ पुरुष पक्राउ

  • काठमाडौं । तारकेश्वर नगरपालिका-४ लोलाङ हाइटबाट ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छ्न् ।

    images
    images
    images

    एक घरमा कोठा डेरा लिई बस्नेहरूले लागुऔषध कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।

    images

    कोठा खानतलासी गर्ने क्रममा १०.३६ ग्राम ब्राउन सुगर भेटिएको काठमाौंका एसपी अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती-२ का सरिका तामाङ गुरुङ, काठमाडौं-१७ का सन्दीप शाही र बर्दिया ठाकुरबाबा नगरपालिका-९ का सन्तोषकुमार साह पक्राउ छन् ।

    तीनैजनामाथि ५ दिनको म्याद थपी अनुसन्धान थालेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij