Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

पर्यटन राज्यमन्त्रीमा माओवादी सांसद श्रीपाली

पर्यटन राज्यमन्त्रीमा माओवादी सांसद श्रीपाली

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादी केन्द्रलाई चार मन्त्री र एक राज्यमन्त्री परेको थियो ।

    images
    images
    images

    नारायणकाजी श्रेष्ठ उप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् भने रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएकी छन् ।

    images

     त्यसैगरी सुदन किराँती पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका छन् भने श्रीपाली राज्यमन्त्री हुने भएकी हुन् । उनी २०६८ मा दलित आयोगको सदस्य भएकी श्रीपाली माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij