Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

दुई मन्त्रालय प्रधानमन्त्री ‘प्रचण्ड’सँगै

दुई मन्त्रालय प्रधानमन्त्री ‘प्रचण्ड’सँगै

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्रालय आफूसँगै राखेका छन् । प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालय आफूसँगै राखेका हुन् ।

    images
    images
    images

    मङ्गलवार भएको मन्त्रिपरिषद् विस्तारबाट मन्त्री र राज्यमन्त्री गरी २३ जनाले मन्त्रालय सम्हालेका छन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी सरकारमा सहभागी भएका छन् । सत्ता साझेदार दलहरू बिच सहमति जुट्न नसक्दा जनता समाजवादी भने सरकारमा सहभागी भएन ।

    images

    नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij