Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

परराष्ट्रमन्त्री विमला पौडेल राईले लिइन् पद तथा गोपनियताको शपथ

परराष्ट्रमन्त्री विमला पौडेल राईले लिइन् पद तथा गोपनियताको शपथ

  • काठमाडौँ । परराष्ट्रमन्त्री विमला पौडेल राईले पदभार ग्रहण गरेकी छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले पद तथा गोपनियताको शपथ लिएका छन् । शपथ लिएसँगै आजै सिंहदरबारस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेकी हुन्। 

    images
    images
    images

    एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य राई नेपालको इतिहासमा परराष्ट्रमन्त्री हुने तेस्रो महिलासमेत हुन् । यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला र  एमालेकी सहाना प्रधान परराष्ट्र मन्त्री भएकी थिइन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij