Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

शिक्षामन्त्री खनालले गरे पदभार ग्रहण

शिक्षामन्त्री खनालले गरे पदभार ग्रहण

  • काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । मन्त्री खनालले राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

    images
    images
    images

    खनालसँग शिक्षाको क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । ‘टिच फर नेपाल’नामक संस्था मार्फत उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं ६ बाट प्रतिनिधिसभा सदस्यमा खनाल निर्वाचित भएका हुन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij