Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

सभामुखका लागि कांग्रेसकी न्यौपानेले दिइन् उम्मेदवारी

सभामुखका लागि कांग्रेसकी न्यौपानेले दिइन् उम्मेदवारी

  • काठमाडौँ । प्रतिनिधिसभा सभामुखका पदका लागि नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् ।  बुधबार नयाँ बानेश्वारस्थित संसद् भवनमा पुगेर उनले सभामुख पदका लागि उम्मेदवारी दिएकी हुन् ।

    images
    images
    images

    उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् । त्यस्तै समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् ।

    images

    उनलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij