
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्रवक्तामा मिलन एमसी चयन भएका छन् । अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले एमसीलाई प्रवक्ता चयन गरेको हो ।
मंगलबार पदाधिकारी बैठकको परिपत्र सार्वजनिक भएपछि संगठनका उपाध्यक्ष एमसीले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । यसअघि जिपी मैनालीले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । विद्यार्थी राजनीतिमा लामो समय सक्रिय रहेका एमसीको गृह जिल्ला प्यूठान हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij