Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

कानुन मन्त्री थापाले पाए गण्डकी सरकारको प्रवक्ताको जिम्मेवारी

कानुन मन्त्री थापाले पाए गण्डकी सरकारको प्रवक्ताको जिम्मेवारी

  • पोखरा । आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापालाई गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी  दिइएको छ । ११ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारी थापालाई दिएको हो ।

    images
    images
    images

    गण्डकी प्रदेश सकारको आधिकारिक वेबसाइटमा प्रवक्तामा थापाको नाम आइतबार मात्रै अपडेट गरिएको छ । यसअघि मुख्यमन्त्री खगराज अधिकारीले सरकारको प्रवक्ताको जिम्मेवारी सीता सुन्दासलाई दिएका थिए । 

    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij