
Jul 13 2025 | २०८२, असार २९ गते
काठमाडाैं । कर्मचारी सञ्चय कोषले स्थायी पदपूर्तिको लागि कर्मचारी माग गरेको छ । रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन आव्हान गरिएको हो ।
आठौँ देखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो । सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
अनलाइन मार्फत आवेदन दिन सकिने काेषद्वारा जारी सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij